३१ भदौदेखि ३ असोजसम्म काठमाडौंमा हुने पीएमजीओ दक्षिण एसियाली फाइनलमा गेमिङसँगै विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन हुनेछन् । ...
रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय संयन्त्र गठनका लागि छलफल गर्न राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाएका छन् । ...
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने ३ र ४ असोजमा वडा अधिवेशन नहुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । ...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट भन्छन् - 'अबको विकास जलवायु उत्थानशील हुनुपर्छ । भोटेकोशी बाढीले विकासको मोडल नै पुनर्विचार गर्नुपर्ने बनाएको छ ।’ ...
इन्द्रसरोवर गाडी दुर्घटनामा गाडी चालक बारा कलैया-२४ का २० वर्षीय अमिर अन्सारी र हेटौंडा–११ की २३ वर्षीया कल्पना तामाङ गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ ...
कृष्णभीरको जामबाट चर्चामा आएका मिलन लामाले तीन सयभन्दा बढी गीतमार्फत लोकजीवनका सुख-दुःख र समसामयिक कथा गाए । २४ वर्षपछि फेरि कृष्णभीरमा पहिरो दोहोरिँदा उनी भन्छन्- अब गीतमा होइन, कृष्णभीरमा स्थायी समा ...
उड्डयनमन्त्री खडकराज पौडेल प्राधिकरणलाई रेगुलेटरी निकाय र सर्भिस प्रोभाइडर गरी दुई भागमा विभाजन गर्ने प्रस्तावसहितको विधेयक ...
विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि ...
ओरा ५ ले आधुनिक र परिष्कृत विद्युतीय सवारीको डिजाइन प्रस्तुत गर्छ भने ट्यांक ३०० ले उन्नत प्रविधि, कठिन भूभागमा चल्न सक्ने क्षमता र बलियो इन्जिनियरिङको संयोजनलाई प्रतिनिधित्व गर्ने कम्पनीले बताएको छ । ...
आर्या फार्मा ल्याबले बाढीप्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सात दिने सामुदायिक स्वास्थ्य शिविर ...
साझेदारीअन्तर्गत विद्यार्थी तथा शिक्षकबीच अन्तर्क्रिया, सांस्कृतिक आदानप्रदान, साझा सिकाइ अनुभव तथा विभिन्न शैक्षिक ...
दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने एक जनालाई हेटौंडा ल्याइएको छ । ...